कपिलवस्तु, ३०,असोज
चाउचाउ बनाउने मेसिनमा पेलिएर हिजो साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए । "/>

चाउचाउ बनाउने मेसिनमा पेलिएर मजदुरको मृत्यु

चाउचाउ बनाउने मेसिनमा पेलिएर मजदुरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु, ३०,असोज
चाउचाउ बनाउने मेसिनमा पेलिएर हिजो साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८ वर्षीय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले जानकारी दिए ।लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै कम्पनी घेरेका छन् ।
रासस

Logo