काठमाडौं,३०,असोज
भूकम्पले क्षती भवनहरु भत्काएर नयाँ निर्माण गर्ने शिलशिलामा काठमाडौं महानगरपालिका कार्यालय बस्दै आएको राजधानीस्थित सुन्धारामा अवस्थित बागदरबार पनि भत्काइने भएको छ । "/>

महानगरपालिका कार्यालय रहेको बागदरबार भत्काईंदै

महानगरपालिका कार्यालय रहेको बागदरबार भत्काईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
भूकम्पले क्षती भवनहरु भत्काएर नयाँ निर्माण गर्ने शिलशिलामा काठमाडौं महानगरपालिका कार्यालय बस्दै आएको राजधानीस्थित सुन्धारामा अवस्थित बागदरबार पनि भत्काइने भएको छ । ऐतिहासिक महत्व बोकेको वागदरबार ०७२ वैशाखको भूकम्पले क्षति भएको थियो । ०६१ साल सम्म अर्थ मन्त्रालय बस्दै आएको बागदरबारमा त्यसपछि काठमाडौं महानगरपालिकाको कार्यालय छ । महानगरपालिकाले आगामी दिनमा बन्ने नयाँ भवनको नक्सा र डिजाइन तयारी गरिसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

Skip This
Skip This
Logo