काठमाडौँ, २८, असोज
व्यवस्थापिका संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्था अनुसार संसद्को आयु शनिबार आज समाप्त हुँदैछ। "/>

व्यवस्थापिका संसदको अन्तिम बैठक शुक्रबार बस्यो

व्यवस्थापिका संसदको अन्तिम बैठक शुक्रबार बस्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८, असोज
व्यवस्थापिका संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्था अनुसार संसद्को आयु शनिबार आज समाप्त हुँदैछ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ । ०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्यो । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसदमा रूपान्तरण भएको थियो । नयाँ संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभा निर्वाचन मनोनयनको अघिल्लो दिन संसद स्वतः विघटन हुन लागेको हो।
अन्नपूर्णपोष्टबाट

Logo