काठमाडौँ, २७, असोज
कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार (असोज २८) देखि समाप्त हुने भएको छ । "/>

कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए भोली देखि संसदको कार्यकाल सकिने

कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए भोली देखि संसदको कार्यकाल सकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७, असोज
कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार (असोज २८) देखि समाप्त हुने भएको छ । समानुपातिक निर्वाचनतर्फको मनोनयनपत्र दर्ता आइतबार हुँदैछ । संवैधानिक व्यवस्था अनुसार संसद्को कार्यकाल शनिबार सकिनेछ । संसद्को अन्तिम बैठक सम्भवतः शुक्रबार नै हुनेछ ।
संविधानसभाका रूपमा २०७० माघ ७ बाट अधिवेशन सुरु भएको संसद संविधान जारीपछि ०७२ असोज ३ पछि व्यवस्थापिकाका रूपमा मात्र कार्यरत थियो । संवैधानिक व्यवस्था अनुसार चारवर्षे कार्यकाल माघ ७ गते सम्म कायम भए पनि संविधानको सङ्क्रमणकालीन व्यवस्था अनुसार शनिबार देखि कार्यकाल समाप्त हुन लागेको हो ।
गोरखापत्रबाट

Logo