दोलखा, २७, असोज
संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । "/>

विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखामा बन्ने गरेको पत्ता लाग्यो

विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखामा बन्ने गरेको पत्ता लाग्यो

केन्द्रबिन्दु
0
Shares

दोलखा, २७, असोज
संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको पत्ता लागेको हो । हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ गरेर काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइनको उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेका हुन् ।
नयाँपत्रिकाबाट

Logo