पर्वत, २७, असोज

सदरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले विहिबार ५ हजार लिटर अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ । "/>

पर्वतमा ५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

पर्वतमा ५ हजार लिटर अवैध घरेलु मदिरा नष्ट

केन्द्रबिन्दु
0
Shares

पर्वत, २७, असोज

सदरमुकाम र आसपासका क्षेत्रमा गाँजा फडानी र घरेलु मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले विहिबार ५ हजार लिटर अवैध घरेलु मदिरा र घरेलु मदिरा बनाउने कच्चा पर्दाथ नष्ट गरेको छ । प्रहरीले सदरमुकामसँगै डिमुवा, पातिचौर, वारीबेनी, मालढुंगा लगायतका क्षेत्रबाट संकलित घरेलु मदिरा नष्ट गरेको हो । अवैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई दर्जन घरमा लुकाई राखेको अबस्थामा एक सय ड्रम भन्दा बढी कच्चा पर्दाथ नष्ट गरिएको प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।
नयाँपत्रिकाबाट

Logo