काठमाडौं,२६, असोज
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् । "/>

मंसिर १० गतेको निर्वाचन सर्न सक्ने कानुनमन्त्रीको संकेत

मंसिर १० गतेको निर्वाचन सर्न सक्ने कानुनमन्त्रीको संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६, असोज
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने उनको भनाइ छ । रिपोर्टर्स क्लवको साक्षात्कारमा मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । उनले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्न सक्ने जनाए ।

कान्तिपुरबाट

Logo