सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo