नेपालगञ्ज , असोज,२५
बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा मंगलबार भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । "/>

बस दुर्घटनामा तीन जनाको मृत्यु

बस दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज , असोज,२५
बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा मंगलबार भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । बस सडकबाट १५ मिटर तल खोलामा खसेको छ । दुर्घटनामा मृत्यु भएका र घाइतेको नाम, ठेगाना खुल्न सकेको छैन । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिटर दाङ तर्फ पर्छ ।
राजधानीबाट

Logo