इलाम, असोज २४

इलाममा धारिलो हतियारको प्रहारबाट एकको मृत्यु हतियारको प्रहारबाट एकको मृत्यु भएको छ । "/>

धारिलो हतियार प्रहारबाट एकको मृत्यु

धारिलो हतियार प्रहारबाट एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इलाम, असोज २४

इलाममा धारिलो हतियारको प्रहारबाट एकको मृत्यु हतियारको प्रहारबाट एकको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–१ बस्ने १९ बर्षिय सन्दिप फागोको मंगलबार धारीलो हतियार प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घर देखी अन्दाजी एक किलोमिटर टाढा कमल भन्ने ठाउँमा विहान ४ बजेतिर उनको धारिलो हतियारले घाँटी र पाखुरामा काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी चौकी पेल्टिमारीबाट प्रहरी टोली घटनास्थलमा पुगी निरिक्षण पश्चात अनुसन्धानको लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।

Logo