असोज,२३, काठमाडौं
काठमाडौं उपत्यकाभित्रको साढे चार हजार रोपनी जग्गाबाट वार्षिक आम्दानी कति होला ? तपाईंले सहजै अनुमान लगाउनु हुनेछ, अर्बौं । तर आराध्यदेव पशुपतिनाथ मन्दिरका नाममा रहेको ४ हजार ४ सय १३ रोपनी जग्गाबाट वार्षिक ५० लाख रुपैयाँ पनि आम्दानी हुँदैन भन्दा अचम्म नमाने हुन्छ । पशुपति क्षेत्र विकास कोषको रेकर्ड हेर्दा उक्त जग्गाबाट केबल ४३ लाख ५२ हजार ३ सय ९५ रुपैयाँ मात्र पाइन्छ । जस अनुसार मासिक प्रतिरोपनी ८२ रुपैयाँ पर्न आउँछ ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया