असोज,२३, काठमाडौं
सर्वोच्च अदालतले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक रहेका गोपाल खड्कालाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि कानुनी प्रश्न उठाउँदै आइतबार रोक लगाएको छ । "/>

गोपाल खड्कालाई किन हटाएको ? :सर्वोच्च अदालत

गोपाल खड्कालाई किन हटाएको ? :सर्वोच्च अदालत

केन्द्रबिन्दु
0
Shares

असोज,२३, काठमाडौं
सर्वोच्च अदालतले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक रहेका गोपाल खड्कालाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि कानुनी प्रश्न उठाउँदै आइतबार रोक लगाएको छ । सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय रोक्न अन्तरिम आदेश दिएपछि खड्कालाई पूर्ववत् रूपमा काममा फर्कने बाटो खुलेको छ । खड्काको विषयमा सञ्चारमाध्यममा आएका टिप्पणीका आधारमा मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । निगमका लागि खरिद भएको जग्गाको विषयमा अनियमिततासँग जोडेर समाचार प्रकाशन भएका थिए ।
अन्नपूर्णपोष्टबाट

Logo