केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ असोज ।
बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक चन्द्र पण्डितले जानकारी दिएका छन् ।
आगलागीको कारण र थप जानकारी आउन बाँकी नै छ ।





























प्रतिक्रिया