दोलखा, २२, असोज
दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ । "/>

दोलखामा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

दोलखामा बलियो उम्मेद्वार खोज्दै काँग्रेस

केन्द्रबिन्दु
0
Shares

दोलखा, २२, असोज
दोलखामा आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि काँग्रेस भित्र बलिया उम्मेदवारको खोजी शुरु भएको छ । प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभाका लागि दुई ओटा क्षेत्र रहेको दोलखामा कांग्रेसबाट चुनाव लड्नका लागि ४ दर्जन बढीले आकांक्षा राखेपछि पार्टी जिल्ला समितिले सबैको नाम जस्ताको त्यस्तै केन्द्रीय समितिमा पठाइदिएको छ । यस अघिका प्राय जसो निर्वाचन एमालेले जित्दै आएको दोलखामा वाम गठबन्धन पछि तेश्रो शक्तीका रुपमा रहेको माओवादी केन्द्र समेत थपिएपछि कम्युनिष्ट गढमा काँग्रेस भित्र बलिया उम्मेद्वार खोजी शुरु भएको हो ।     

नागरिकबाट

Logo