कलैया, २२, असोज
आसन्न निर्वाचनमा चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्र कलैया उपमहानगरपालिकाको नगरकार्यपालिका निर्वाचनमा भने विभाजित भएका छन् । "/>

पार्टी एकीकरण गर्ने घोषणा गरेका एमाले–माओवादी कलैयामा भने प्रतिस्पर्धी

पार्टी एकीकरण गर्ने घोषणा गरेका एमाले–माओवादी कलैयामा भने प्रतिस्पर्धी

केन्द्रबिन्दु
0
Shares

कलैया, २२, असोज
आसन्न निर्वाचनमा चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्र कलैया उपमहानगरपालिकाको नगरकार्यपालिका निर्वाचनमा भने विभाजित भएका छन् । बाराको कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यको निर्वाचनमा कांग्रेस नेतृत्वमा माओवादी लगायतका दलले तालमेल गरेका छन् । एमाले भने एक्लै लड्ने तयारीमा जुटेको छ ।
नयाँपत्रिकाबाट

Logo