नुवाकोट, २२, असोज

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि नुवाकोटमा २ लाख ८ हजार १ सय ७४ मतदाता रहेका छन् । "/>

नुवाकोटमा २ लाख ८ हजार मतदाता

नुवाकोटमा २ लाख ८ हजार मतदाता

केन्द्रबिन्दु
0
Shares

नुवाकोट, २२, असोज

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि नुवाकोटमा २ लाख ८ हजार १ सय ७४ मतदाता रहेका छन् । दुई निर्वाचन क्षेत्र कायम रहेको नुवाकोटमा चारवटा प्रदेश क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार नुवाकोटमा १ लाख १ हजार ४ सय २३ महिला, १ लाख ६ हजार ७ सय ४८ पुरुष र ३ जना तेस्रोलिंगीको नाम फोटो सहितको मतदाता नामावलीमा समावेश भएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo