असोज,१० ,काठमाडौं
आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ। "/>

टिकट लिन शीर्ष नेताको घर चाहार्नेको भीड लाग्न थाल्यो

टिकट लिन शीर्ष नेताको घर चाहार्नेको भीड लाग्न थाल्यो

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ। पार्टीमा टिकटका लागि चर्को प्रतिस्पर्धा देखिएको छ। पार्टीभित्र आन्तरिकरूपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान रहेको छ। सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन्।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo