असोज,१० ,काठमाडौं
असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिले सम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ। "/>

१३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

१३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिले सम्म १३२ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तह मध्ये अब ४ स्थानीय तहको अन्तिम मत परिणाम आउन बाँकी छ। बाँकी तहमा मतगणना जारी छ। अहिले सम्म नेपाली कांग्रेस ३८ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १८ तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्।
अन्नपूर्णपोष्टबाट

Logo