काठमाडौं ,८, असोज
नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको बालुवा बगेर खेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ । बजार मूल्य अनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ । अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्सेनि ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।
कारोबारबाट





























प्रतिक्रिया