काठमाडौं ,८, असोज
नेपालमा मदिरा पारखी बढ्दै गएपछि आयात पनि उच्च वृद्धि भएको छ । आर्थिक बर्ष २०७३,०७४ मा एक करोड २४ लाख ४२ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ । "/>

गत आर्थिकवर्षमा तीन अर्ब १२ करोडको सवा करोड लिटर मदिरा आयात

गत आर्थिकवर्षमा तीन अर्ब १२ करोडको सवा करोड लिटर मदिरा आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,८, असोज
नेपालमा मदिरा पारखी बढ्दै गएपछि आयात पनि उच्च वृद्धि भएको छ । आर्थिक बर्ष २०७३,०७४ मा एक करोड २४ लाख ४२ हजार लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ भित्रिएको छ । एक बर्षमा आयातीत मदिराको मूल्य तीन अर्ब १२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो बर्ष दुई अर्ब २० करोड रुपैयाँको मदिरा कच्चा पदार्थ भित्रिएको थियो ।
अन्नपूर्णपोष्टबाट

Logo