हेटौँडा, ७, असोज
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताएका छन् । "/>

निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल

निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

हेटौँडा, ७, असोज
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताएका छन् । हेटौँडामा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक प्रणालीबाट गर्नुपर्ने विचार व्यक्त गरेका हुन्। उनले पाँच वर्ष सम्म स्थिर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भई आर्थिक उन्नतितर्फ मुलुकको ध्यान केन्द्रित गर्न सकिन्छ भन्दै इमान्दारिताका साथ काम गर्ने हो भने देशमा तीव्र आर्थिक विकास गर्न सकिन्छ भन्ने विचार व्यक्त गरेका छन्।

रासस

 

Logo