काठमाडौं, ७, असोज
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ८७ तहको मतपरिणाम सार्वजनिक भएको छ। "/>

८७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता कायमै

८७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, काँग्रेसको अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७, असोज
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ८७ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमा निर्वाचन भएको थियो । मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३० स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले ९ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम १५, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १३ र नेपाली जनता दल एक स्थानीय ठाउँमा विजयी भएका छन्।

Logo