काठमाडौं , ६, असोज

केहि दिन देखि बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । "/>

वर्षा अझै केही दिन लम्बिन सक्ने

वर्षा अझै केही दिन लम्बिन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ६, असोज

केहि दिन देखि बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । मनसुन रहिरहेकाले देशैभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्र बंगालको खाडीबाट नेपालको पूर्वी, मध्य भेग हँुदै अहिले पश्चिममा पुगेको र मनसुनी गतिविधि पनि सक्रिय रहेकाले बदली र वर्षात् भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार दुई दिनअघिदेखि नै देखापरेको यो प्रणाली बुधबार देखि बढी सक्रिय भएको छ । आज पनि बदलीसँगै वर्षात् हुनेछ । विशेषगरी पश्चिमी क्षेत्रमा बढी प्रभाव पर्ने बताइएको छ ।
रासस

 

Logo