काठमाडौँ, ५ असोज
त्रिवि शिक्षण अस्पतालमा साउन २६ गते देखि मिर्गौला सम्बन्धि रोगको उपचार गराइ रहेका गायक तथा संगीतकार पूर्ण गुरुङलाई ५५ हजार सहयोग प्रदान गरिएको छ । "/>

मिर्गौला रोगी गायक पूर्ण गुरुङलाई ५५ हजार सहयोग

मिर्गौला रोगी गायक पूर्ण गुरुङलाई ५५ हजार सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ असोज
त्रिवि शिक्षण अस्पतालमा साउन २६ गते देखि मिर्गौला सम्बन्धि रोगको उपचार गराइ रहेका गायक तथा संगीतकार पूर्ण गुरुङलाई ५५ हजार सहयोग प्रदान गरिएको छ । एन्जल्स गुरुङ सोसाइटी, प्रकाश गुरुङ, नेपाली काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङ र जोसेफ घलेले संयुक्तरुपमा सो सहयोग गरेका हुन् । उनलाई हाल सम्म विभिन्न संघसंस्था तथा आफन्तले गरी जम्मा १२ लाख सहयोग गरिएको छ ।
रासस

Skip This
Skip This
Logo