काठमाडौं, असोज ४
प्रदेश नं २ मा असोज २ गते भएको स्थानिय चुनावको मतगणना चलिरहेको छ । अहिले सम्म कुनै पनि तहको परिणाम आएको छैन । "/>

काँग्रेस अघि -अघि, एमाले पछ्याउँदै

काँग्रेस अघि -अघि, एमाले पछ्याउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, असोज ४
प्रदेश नं २ मा असोज २ गते भएको स्थानिय चुनावको मतगणना चलिरहेको छ । अहिले सम्म कुनै पनि तहको परिणाम आएको छैन । तर नेपाली काँग्रेसले अग्रता बनाएको छ । आज विहान सम्म काँग्रेसले प्रमुखमा ४३ र उपप्रमुखमा ४५ स्थानमा अग्रता बनाएको छ । त्यस्तै एमालेले प्रमुखमा २४ र उपप्रमुखमा २१ , माओवादीले प्रमुखमा २२ र उपप्रमुखमा २४ स्थानमा अग्रता बनाएको छ । त्यस्तै संघिय फोरमले प्रमुख र उप्रमुखमा क्रमशः १७ र १८ स्थानमा अग्रता लिएको छ भने राजपाले प्रमुखमा १७ र १५ ठाउँमा उपप्रमुखमा अग्रता लिएको छ ।

Logo