काठमाडौं,३, असोज
प्रदेश नम्बर २ का ६ हजार ६ सय २७ जना जनप्रतिनिधिका लागि सोमबार भएको स्थानीय तहको तेस्रो चरणमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका ३७ हजार दुई सय ३६ जना उम्मेदवारको भबिष्य बाकसमा कैद भएको छ । "/>

३७ हजार उम्मेदवारको भविष्य बाकसमा कैद

३७ हजार उम्मेदवारको भविष्य बाकसमा कैद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, असोज
प्रदेश नम्बर २ का ६ हजार ६ सय २७ जना जनप्रतिनिधिका लागि सोमबार भएको स्थानीय तहको तेस्रो चरणमा निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका ३७ हजार दुई सय ३६ जना उम्मेदवारको भबिष्य बाकसमा कैद भएको छ । जनताको उत्साहजनक सहभागितामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भएको निर्वाचनको परिणाम पाँच दिन भित्र सार्वजनिक गरिसक्ने तयारी निर्वाचन आयोगले गरेको छ । उम्मेदवारी दर्ता गराएका मध्ये आठ जना निर्विरोध निर्वाचित भएका छन् ।
अन्नपूर्णपोष्टबाट

Logo