काठमाडौँ, १ असोज
काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति हिजो फेला परेको छ । "/>

बल्खुको सडक खन्दा वुद्ध मूर्ति फेला

बल्खुको सडक खन्दा वुद्ध मूर्ति फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १ असोज
काठमाडौँ महानगरपालिका–१४ बल्खु स्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति हिजो फेला परेको छ । मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Logo