काठमाडौँ, ३१, भदौ
इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। "/>

आयल निगमका प्रमुख खड्कालाई कुनै जिम्मेवारी नदिन निर्देशन

आयल निगमका प्रमुख खड्कालाई कुनै जिम्मेवारी नदिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, भदौ
इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। खड्काको नेतृत्वमा भएको जग्गा खरिद प्रकरणमा अनियमितता भएको विभिन्न संसदीय समितिहरूले ठहर गरेकाले उनलाई कुनैपनि जिम्मेवारी नदिन समितिले निर्देशन दिएको हो। खड्कामाथि विभिन्न निकायले अनुसन्धान गरिरहेकाले विवादको टुङ्गो नलागे सम्म जिम्मवारी नदिन निर्देशन गरिएको सुशासन समितिका सचिव मुरारी महतले बताए । समितिको यसअघि बैठकमा आरोपित खड्कालाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको थियो।
नागरिकबाट

Logo