२८, भदौ, खोटाङ
दशैंमा घर पोत्नका लागि माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । "/>

माटो खन्नेक्रममा ढुंगाले किच्दा एकजनाको मृत्यु

माटो खन्नेक्रममा ढुंगाले किच्दा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, खोटाङ
दशैंमा घर पोत्नका लागि माटो खन्नेक्रममा ढुंगाले किच्दा ओखलढुंगामा एक युवतीको मृत्यु भएको छ। एक घाईते भएका छन् । माटो खान्नेक्रममा माथिबाट खसेको ढुंगाले लाग्दा चम्पादेवी गाउँपालिका–५ मालिङ्गेकी २० वर्षीया कोपिला कट्वालको मृत्यु भएको हो । माटो खनिरहेको अवस्थामा झरेको ढुंगाले लाग्दा कट्वालको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। ढुंगाले लाग्दा कोपिलासँगै माटो खन्न गएकी सोही ठाउँकी मनमायाँ घिसिङ घाईते भएकी छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
नागरिकबाट

Logo