भदौ, २७ ,सुर्खेत
गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण भएको छ । जिल्लाको बराहताल गाउँपालिका स्थित दमारमा गैरदलितले मध्यरातमा दलित परिवारमाथि आक्रमण गरेका छन् । "/>

गैरदलितकी छोरी विहे गर्दा दलित परिवार कुटियो

गैरदलितकी छोरी विहे गर्दा दलित परिवार कुटियो

केन्द्रबिन्दु
0
Shares

भदौ, २७ ,सुर्खेत
गैरदलितकी छोरी विहे गरेकै कारण सुर्खेतमा एक दलित परिवारमाथि आक्रमण भएको छ । जिल्लाको बराहताल गाउँपालिका स्थित दमारमा गैरदलितले मध्यरातमा दलित परिवारमाथि आक्रमण गरेका छन् । आक्रमणपछि गम्भिर घाइते भएका दुई जनाको अहिले मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ । आइतबार राती १२ बजे चार जनाको संख्यामा आएका व्यक्तिहरुले गैरदलितकी छोरी भगाउने स्थानीय बलबहादुर विक, उनका बाबु भक्तबहादुर र आमा अमृतामाथि आक्रमण गरेका हुन् । उक्त समूहले भक्तबहादुर र अमृतालाई घरको माथिल्लो तलाबाट खसालेका थिए ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo