ललितपुर, भदौ ,२६

जथाभावी हुने सवारी पार्किङलाई व्यवस्थित गरिएसँगै विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र वरपर देखिने अस्तव्यस्तता हटेको छ । "/>

पाटन दरबार क्षेत्रमा व्यवस्थित पार्किङ

पाटन दरबार क्षेत्रमा व्यवस्थित पार्किङ

केन्द्रबिन्दु
15
Shares

ललितपुर, भदौ ,२६

जथाभावी हुने सवारी पार्किङलाई व्यवस्थित गरिएसँगै विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्र वरपर देखिने अस्तव्यस्तता हटेको छ । ललितपुर महानगरपालिकाले स्थानीयसँग सहकार्य गरेर पार्किङका लागि छुट्टै ठाउँ तोकेपछि अस्तव्यस्तता हटेको हो। महानगरपालिकाले हाल पार्किङका लागि मंगलबजारको भीमसेन मन्दिर अगाडि, हःखा कोतपाटी, प्रहरी चौकीको पुरानो भवन, महापाल खुला ठाउँ तोकेको छ। महानगरपालिका, ट्राफिक प्रहरी र नेपाल प्रहरीले स्थानीयवासीको सहयोगमा एक महिनाअघि फुटपाट पसल हटाएको थियो। यस लगत्तै महानगरपालिकाले स्थानीयकै सहयोगमा पार्किङलाई व्यवस्थित गरिएको छ।

नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo