जनकपुरधाम, भदौ २६
प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। "/>

चुनाव प्रचारमा भारतीय गाडी प्रयोग

चुनाव प्रचारमा भारतीय गाडी प्रयोग

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम, भदौ २६
प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारमा आचारसंहिता विपरित भारतीय गाडीको प्रयोग बढेको छ। निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्नका लागि आचार संहितामै उल्लेख गरेको भए पनि यहाँ सबै पदका उम्मेदवार प्रचारप्रसारमा झण्डा र पोष्टरहरु टाँगेर भारतीय नम्बर प्लेटका गाडीमा सवार देखिन्छन्।त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनाव चिन्ह अंकित झण्डा लगाएर भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् । नेपाली नम्बर प्लेटको गाडी पाउनै समस्या भएपछि भारतीय नम्बर प्लेट प्रयोग गर्न बाध्य भएको मेयर पदका एक उम्मेदवारले बताए।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo