काठमाडौंं, २४, भदौ
सरकारले सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । "/>

सगरमाथाको उचाई मापन गरिंदै

सगरमाथाको उचाई मापन गरिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौंं, २४, भदौ
सरकारले सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले चार्डपर्व सकिए लगत्तै आफैं नाप्ने गरी कार्यविधि टुंगो लगाउने कामलाई तीव्र बनाएको छ । सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले बताएको छ । हाल सगरमाथाको उचाई ८८४८ मिटर लाई नै मान्यता दिईंदै आइएको छ ।

Logo