काठमाडौं, २२ , भदौ
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत असोज १४ गते बिहान ११ :५५ मिनेट मा उत्तम रहेको जनाएको छ । यसवर्षको दशैं असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदा देखि आरम्भ हुने र त्यस दिन बिहान ९ : ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।





























प्रतिक्रिया