२०, भदौ ,काठमाडौं
 नेपाल राष्ट्र् बैंकले भदौ २८ गते देखि सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । "/>

भदौ २८ देखि नयाँ नोट

भदौ २८ देखि नयाँ नोट

केन्द्रबिन्दु
0
Shares

२०, भदौ ,काठमाडौं
 नेपाल राष्ट्र् बैंकले भदौ २८ गते देखि सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । विगत वर्षहरु जस्तै यस वर्ष पनि नयाँ नोट सटहि गर्ने बैंकले जनाएको छ । एक जना ग्राहकले २७ हजार सम्म नयाँ नोट साट्न पाउने छन् । विगतमा राष्ट्र बैंकले मात्र वितरण गर्दै आएकाले सेवाग्राहिहरुलाई समस्या पर्ने गरेकोमा यसवर्ष देखि कृषि विकास बैंक र अन्य वाणिज्य बैंकहरुबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने बताइएको छ ।

Logo