भाद्र १८,काठमाडौं
अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीरको सडक भासिनुका साथै कल्लेरी र जुरेमा पहिरो गएको छ । अविरल वर्षाको कारण सडकखण्ड भासिएको र विभिन्न स्थानमा पहिरो जाँदा यस क्षेत्रका सवारी साधन ठप्प भएका छन् । पहिरो झर्ने क्रम जारी रहेकोले अझैसम्म सडक अवरोध खोल्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया