काठमाडौं, १७ भदौ
नगर क्षेत्रमा मापदण्ड विपरीत बनेका घर मध्ये आधालाई मात्र प्रमाणित गर्न सके काठमाडौं महानगरपालिकाले करिब साढे चार अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने देखिएको छ। "/>

गुम्दैछ महानगरको साँढे चार अर्ब

गुम्दैछ महानगरको साँढे चार अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ भदौ
नगर क्षेत्रमा मापदण्ड विपरीत बनेका घर मध्ये आधालाई मात्र प्रमाणित गर्न सके काठमाडौं महानगरपालिकाले करिब साढे चार अर्ब रुपैयाँ आम्दानी गर्न सक्ने देखिएको छ।

महानगरपालिकाले तयार पारेको राजस्व अनुमान सम्बन्धी आन्तरिक प्रतिवेदन अनुसार महानगर क्षेत्रमा नक्सापास विपरीत बनेका घरलाई प्रमाणित गर्दा ठूलो रकम उठ्न सक्ने देखिएको हो । महानगरको राजस्व विभागले यस्तो प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन अनुसार मापदण्ड विपरीतका घरलाई प्रमाणीकरण गर्न सके करिब ४ अर्ब ४० करोड रुपैयाँ उठ्न सक्छ । यो आम्दानी बर्सेनि भने हुने छैन । घर निर्माण प्रमाणीकरण एकपटक मात्र गर्नुपर्ने भएकाले यो रकम एकपटक उठाउन सकिने महानगर राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानांग बताउँछन्।
नागरिकबाट

Skip This
Skip This
Logo