काठमाडौं, १७, भदौ
प्रधानमन्त्री शेर बहादुर देउवालाई रुघाखोकीले गालेपछि अस्वस्थ हुनुभएको छ । महाकाली पुल उद्घाटन गरेर फर्के लगत्तै रुघाखोकीले गालेपछि प्रधानमन्त्री देउवा अहीले आफ्नो निबास बुढानिलकण्ठमै आराम गरी बस्नुभएको छ । "/>

प्रधानमन्त्री अस्वस्थ

प्रधानमन्त्री अस्वस्थ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७, भदौ
प्रधानमन्त्री शेर बहादुर देउवालाई रुघाखोकीले गालेपछि अस्वस्थ हुनुभएको छ । महाकाली पुल उद्घाटन गरेर फर्के लगत्तै रुघाखोकीले गालेपछि प्रधानमन्त्री देउवा अहीले आफ्नो निबास बुढानिलकण्ठमै आराम गरी बस्नुभएको छ । प्रमका स्वकिय सचिव भानु देउवाले दिएको जानकारी अनुसार प्रमलाई सामान्य रुघाखोकी मात्रै लागेको हो । स्वास्थ्य मन्त्री गिरीराजमणी पोख्रेल वीर हस्पीटलमा थला परेको बेला प्रम देउवालाई पनि रुघाखोकी लागी घरमा बस्दा स्वाईन फ्लु पनि हुन सक्ने शंका भएको बताईन्छ ।
नेपाल समाचारपत्रबाट

Logo