नारायणघाट सडक सुचारु

नारायणघाट सडक सुचारु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १६, भदौ
बुधबार मध्यरातबाट अवरुद्ध भएको नारायणगढ – मुग्लिन सडकखण्ड बिहीबार दिउँसोबाट खुलेको छ। चार किलोमा सडक भासिएका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दिउँसोबाट दुईतर्फी सञ्चालनमा आएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। बुधबार रातिको भारी वर्षापछि करिब ५० मिटर लम्बार्इ सडकको चार मिटर चौँडा भाग भासिएपछि उक्त सडक पूर्ण रुपमा ठप्प भएको थियो।

अन्नपूर्णपोष्टबाट

Logo