काठमाडौं, १५ भदौ
गएको राती अविरल वर्षासँगै परेको चट्याङले राजधानीवासीहरु त्रसित बने ।
एक्कासि परेको पानी पछिको चट्याङले कतै मानवीय क्षती भएको खबर भने आएको छैन । "/>

रातभरिको चट्याङले राजधानी त्रस्त

रातभरिको चट्याङले राजधानी त्रस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ भदौ
गएको राती अविरल वर्षासँगै परेको चट्याङले राजधानीवासीहरु त्रसित बने ।
एक्कासि परेको पानी पछिको चट्याङले कतै मानवीय क्षती भएको खबर भने आएको छैन । चट्याङ परेसँगै राजधानीका अधिकांश ठाउँको विजुली सेवा समेत अवरुद्ध भएको थियो । हुन सक्ने सम्भावित दुर्घटना नहोस भनेर विजुली काटिएको विद्युत प्राधिकरणले जानकारी दिएको छ । क्षण क्षणमा मौसममा आउने फेरबदलले देशभरि नै यस्तो समस्या आइरहेको मौसमविदहरु बताउँछन् । यस तर्फ सचेत रहन सबैलाई उनीहरुको सुझाव छ ।

Logo