आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ भदौ
गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले हिजो सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । रासस

Logo