काठमाडौं, १४ भदौ

उपत्यकामा पटक पटक फोहोर नउठाउनु सामान्य जस्तै बनेको छ । केहि दिन देखि यस्तै समस्या दोहोरिएको छ । "/>

उपत्यकाको फोहोर उठ्न छोड्यो

उपत्यकाको फोहोर उठ्न छोड्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ भदौ

उपत्यकामा पटक पटक फोहोर नउठाउनु सामान्य जस्तै बनेको छ । केहि दिन देखि यस्तै समस्या दोहोरिएको छ । उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । त्यहाँ स्थानियवासीले अवरोध गरिरहेका छन् ।
कान्तिपुरबाट

Logo