भदौ १३, काठमाडौँ
दुगड फ्रुट एण्ड वेभरेज प्रालिको संतुगलस्थित कम्पनीमा महानगरिय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो । महाशाखाका अनुसार कम्पनीको गोदाममा झण्डै चार सय ड्रम मिति गुज्रेको म्याङ्गो पल्प भेटिएको छ । प्रति ड्रम दुई सय २३ केजी तौलको हुने उक्त ड्रममा रहेको पहेंलो लेदोबाट नै फ्रुटी बनाइन्छ ।
कान्तिपुरबाट





























प्रतिक्रिया