बोधगया(भारत), ११ भदौ । मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गर्नुभएको छ ।

बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो ।


प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आईतवार बेलुका स्वदेश प्रस्थान गर्नुहुनेछ । रासस





























प्रतिक्रिया