पार्किङमा राखिएको मोटरसाइकलमा आगलागी

पार्किङमा राखिएको मोटरसाइकलमा आगलागी

केन्द्रबिन्दु
0
Shares

भक्तपुर।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनहरा लोकन्थलीस्थित केश क्याफेनजिकै पार्किङ गरी राखेको मोटरसाइकलमा बिहीबार बिहान आगलागी भएको छ।

आगलागीका कारण उक्त मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको जनाइएको छ। बा ८७ प ३८०५ नम्बरको उक्त मोटरसाइकल सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४ वर्षीय दिप्लव श्रेष्ठको रहेको प्रहरीले जनाएको छ।

Logo