काठमाडौं । चर्चित बिजनेस कम्पनी आइएमएसले नयाँ–नयाँ बेबी प्रडक लन्च गरेको छ । आइएमएस लिटल स्माएल्स् नाम दिइएको शोरुम काठमाडौंको सिटी सेन्टरमा स्थापना गरेर बेबी प्रोडक्टले भरिएको छ ।
डिजेआई, डाक्टर ब्राउन्स् र क्रेन नामका तीन भिन्न डिपार्टमेन्ट बनाएर बच्चाहरुलाई चाहिने सम्पूर्ण सामाग्री राखिएको शोरुममा गुणस्तरीय सामाग्रीलाई उच्च प्राथमिकता दिइएको आइएमएस कम्पनीका सिइओ दिकेश मलहोत्रा बताउँछन् ।
छोरी दिया जन्मिनुअघि नै बच्चालाई आवश्यक सामाग्री खरिद गर्न अमेरिका पुगेका दिकेशसँग गरिएको रमाइलो कुराकानीः
प्रकाशित: २४ चैत २०७५ १९:१८ आइतबार