शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना पुष्टि भएको हो ।

ज्वरो आएपछि गए राति पाटन अस्पताल भर्ना भएका पोखरेलको आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो।

शनिबार सरकारका पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना भएको थियो ।

Logo