करिव ६ महिनापछि असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय खुल्ने

करिव ६ महिनापछि असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय खुल्ने

केन्द्रबिन्दु
0
Shares

करिब ६ महिनापछि असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्। मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी ती व्यवसाय संचालन गर्न पाउने भएका हुन्। अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो।

होटल तथा टे«किङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरे नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ।

Logo