बेंसीशहर ।
लमजुङको बेंसीशहरदेखि मनाङको चामे जोड्ने सडकखण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ मा घोप्टेखोलाले सडक बगाएको छ ।

सडक बगेको महिनौं बित्दासमेत पूर्ववतरुपमा संचालन हुन सकेको छैन । सडक सुचारु नभए पछि स्थानियहरुको दैनिकी कष्टकर बनेको छ । बाँसको भर्याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्न लगायत अन्य सामग्री ओसारिदैं ।
तस्वीर : रासस





























प्रतिक्रिया