लाइसेन्सको म्याद सकियो ? आइतवारदेखि गरिंदैछ ‘रिन्यू’

लाइसेन्सको म्याद सकियो ? आइतवारदेखि गरिंदैछ ‘रिन्यू’

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सूचारु गर्ने जनाएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले विहीबार (आज) सूचना जारी गर्दै आइतबारदेखि लाइसेन्स (सवारी चालक अनुमतिपत्र) नवीकरण कार्य सुचारु गर्ने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘मिति २०७७/०५/२८ गते आइतबारदेखि यस कार्यलयबाट प्रदान गरिने सवारी चालक अनुमति प्राप्त नवीकरण गर्ने कार्य सूचारु रहने साथै अन्य सेवाहरु अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।’

निषेधाज्ञाका कारण तीन सातादेखि सवारी चालक अनुमतिपत्र नवीकरण कार्य स्थगित थियो ।

Skip This
Skip This
Logo